सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रभु बैंक अछामको कमलबजारमा

प्रभु बैंक अछामको कमलबजारमा

4400
Shares
प्रभु बैंक अछामको कमलबजारमा

प्रभु बैंक लिमिटेडले जिल्लाको कमलबजार नगरपालिका वडा नं.८ मा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । बैंकले युके आइडी सक्षमको सहकार्यमा उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
शुक्रबार नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका मुख्य व्यवस्थापक विश्रुत थापाले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरे । अछाममा बैंकको शाखा विस्तार भएको हुँदा उक्त क्षेत्रका स्थानीय वासिन्दाहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने भएकाले यसबाट स्थानीयहरु पनि उत्साहित भएका छन् ।

4400
Shares

ट्रेन्डिङ