सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काभ्रेको कोशीपारीमा बस दुर्घटना

काभ्रेको कोशीपारीमा बस दुर्घटना

24260
Shares
काभ्रेको कोशीपारीमा बस दुर्घटना

 

काभ्रेको कोशीपारीमा सार्वजनिक बस ठूलो दु र्घ ट नाबाट जोगिएको छ ।

चौरीदेउराली गाउँपालिकाको नाग्रेगगर्चेबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा २ ख ६५९५ नम्बरको बस दुर्घ ट नामा परेको हो ।

बस भुम्लु गाउँपालिकाको कार्यालय नजिकै भुम्लु सल्लेमा दु र्घ टनामा परेको हो । बस चिप्लिएर नालीमा खसेको छ ।  बसमा सवार सबै यात्रुहरु सकुशल रहेका छन् ।

 

24260
Shares

ट्रेन्डिङ