सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेका एक युवकको ह त्या गर्ने बाबुछोरा प क्रा उ

काभ्रेका एक युवकको ह त्या गर्ने बाबुछोरा प क्रा उ

7035
Shares
काभ्रेका एक युवकको ह त्या गर्ने बाबुछोरा प क्रा उ

 

काभ्रे : काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ९ मच्छेपौवाका एक युवकको ह त्याका आरोपित दुई जनालाई प्र ह रीले प क्रा उ गरेको छ।

मच्छेपौवाका निखिल भन्ने तिर्थमान दोङ तामाङको ह त्यामा सं लग्न भएको आरोपमा रामेछापका दुई व्यक्ति प क्रा उ परेका हुन् । तिर्थमानको १२ वर्ष अघि रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा ह त्या भएको थियो ।

तिर्थमानका आफान्त पृथीमान दोङले खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङ सहितको समूहले ह त्या गरेको भन्दै प्र ह रीमा किटानी जा हे री दिएका थिए ।

जा हे री अनुसार अनुसन्धन थालेको प्र ह रीले ह त्यामा संलग्न भएको भनिएका खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई आज प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालय रामेछापका प्र ह री प्रमुख प्र ह री नायव उपरीक्षक नवराज ढुंगानाले बताए ।

प क्रा उ परेका दुई मध्ये ज्ञान बहादुर राकाथुमबाट र जयराम तामाङलाई काभ्रे प्र हरी को सहयोगमा काभ्रेको धुलिखेलबाट प क्रा उ गरिएको प्र ह री नायव उपरिक्षक ढुंगानाले बताए ।

प क्रा उ परेका बाबु छोरासहितको समुहले तिर्थमानलाई पुरानो रि सि इ बी भएकाले खु कु री र त र बा र प्र हा र गरेर हत्या गरेको प्र ह री समक्ष पीडित परिवारले दिइएको कि टा नी जाहेरीमा उल्लेख छ ।

 

7035
Shares

ट्रेन्डिङ