सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रे काँग्रेसका सभापति लामालाई प्रधानमन्त्री देउवाको शुभकामना

काभ्रे काँग्रेसका सभापति लामालाई प्रधानमन्त्री देउवाको शुभकामना

12780
Shares
काभ्रे काँग्रेसका सभापति लामालाई प्रधानमन्त्री देउवाको शुभकामना

 

काभ्रे : नेपाली काँग्रेस काभ्रेका नवनिर्वाचित जिल्ला सभापति तीर्थ लामालाई प्रधानमन्त्री शेर बहादुर देउवाले शुभकामना दिएका छन् ।

 

नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले लामालाई सामाजिक सञ्जाल मार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

जिल्ला सभापति लामा १६४६ मत ल्याएर आजै मात्र जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

12780
Shares

ट्रेन्डिङ