सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा टिपरले ठक्कर दिँदा केसीको निधन

काभ्रेमा टिपरले ठक्कर दिँदा केसीको निधन

10930
Shares
काभ्रेमा टिपरले ठक्कर दिँदा केसीको निधन

 

काभ्रे : टिपरको ठक्करबाट घा इते भइ उपचारत पनौती नगरपालिका मधुसूदन केसीको आज नि ध न भएको छ । केसीको आज नि ध न भएको हो ।

बाटोमा हिड्दै गर्नुभएका वडा नम्बर ८ का ७६ बर्षीय केसीलाई इन्द्रेश्वर माध्यामिक विद्यालय अगाडी बा ३ क १८४७ नम्बरको टिपर ठक्कर दिँदा घा इ ते हुनुभएको थियो । पैदल यात्रु घा इ ते भएपछि स्थानीयले वि रो ध समेत जनाएका थिए ।

पनौतीमा सञ्चालित विभिन्न ४ वटा विद्यालयका विद्यार्थी, शिक्षक र ब्यवस्थापन समितिका पदाधिकारी सहितको टोलीले टिपर सञ्चालनमा रोक लगाउन माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।

 

10930
Shares

ट्रेन्डिङ