सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेका तीर्थमान दोङ ह त्या प्र क र ण: बाबुछोरा पछि मुख्य अभियुक्त पनि प क्रा उ

काभ्रेका तीर्थमान दोङ ह त्या प्र क र ण: बाबुछोरा पछि मुख्य अभियुक्त पनि प क्रा उ

9155
Shares
काभ्रेका तीर्थमान दोङ ह त्या प्र क र ण: बाबुछोरा पछि मुख्य अभियुक्त पनि प क्रा उ

 

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं ९ मच्छेपौवाका निखिल भन्ने तिर्थमान दोङको ह त्याका मुख्य अ भि यु क्त प क्रा उ परेका छन् ।

मच्छेपौवाका निखिल भन्ने तिर्थमान दोङ तामाङको हत्यामा सं लग्न भएको आरोपमा रामेछापका बाबुछोरा गत ११ गते नै प क्रा उ परेका थिए । उनीहरु प क्रा उ परेसंगै घ ट ना का मुख्य अ भि यु क्त ४७ वर्षीय ज्वाला भनिने पदमबीर लामा तामाङलाई पनि गएराति प क्रा उ गरिएको जिल्ला प्र ह री कार्यालय रामेछापले जनाएको छ ।

उनलाई रामेछापको सुनापति गाउँपालिका वडा नं ५ खनियापानीमा लुकिछिपी बसिरहेको अवस्थाबाट गएराती प क्रा उ गरिएको हो । तामाङमाथि जिल्ला अदालत रामेछापबाट ४ दिनको म्या द थप गरी अनुसन्धान कार्य जारी रहेको रामेछाप प्र ह रीले जनाएको छ ।

 

तिर्थमानको १२ वर्ष अघि रामेछापको खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा ह त्या भएको थियो । तिर्थमानका आफन्त पृथीमान दोङले खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङ र उनका छोरा जयराम तामाङ सहितको समूहले ह त्या गरेको भन्दै प्र ह री मा कि टा नी जाहेरी दिएका थिए ।

प्र ह रीले घटनामा सं लग्न खाँडादेवी गाउँपालिका–१ राकाथुमका ज्ञान बहादुर तामाङलाई रामेछाप र उनका छोरा जयराम तामाङलाई काभ्रेको धुलिखेलबाट गत शनिबार प क्रा उ गरेको थियो ।

9155
Shares

ट्रेन्डिङ