सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा बस दु र्घ ट ना अपडेट : १२ जना घा इ ते

काभ्रेमा बस दु र्घ ट ना अपडेट : १२ जना घा इ ते

4305
Shares
काभ्रेमा बस दु र्घ ट ना  अपडेट : १२ जना घा इ ते

 

काभ्रे : अरनिको राजमार्ग अन्तरगत जिल्लाको धुलिखेल स्थित २८ किलोमा यात्रु बस दु र्घ टना भएको छ ।

काठमाडौँबाट धुलिखेलतर्फ आउँदै गरेको बा ५ ख १९ ७७ नं मयुर यातायात २८ किलोमा आज साँझ ७ : ३० बजे दु र्घ ट ना भएको जिल्ला प्र ह री कार्यालयका सूचना अधिकारी प्र ह री नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार दु र्घ ट नामा १२ जना घा इ ते भएका छन् । घा इ ते हरुको जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

घा इ ते हरुको स्थिती सामान्य रहेको उनले बताए ।

 

4305
Shares

ट्रेन्डिङ