सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा आज १० जना को रो ना सं क्र मि त को रो ना मुक्त

काभ्रेमा आज १० जना को रो ना सं क्र मि त को रो ना मुक्त

2550
Shares
काभ्रेमा आज १० जना को रो ना सं क्र मि त को रो ना मुक्त

 

काभ्रे जिल्लामा आज १० जना को रो ना सं क्र मि त को रो ना मुक्त भएका छन् ।

योसँगै जिल्लामा को रो ना सं क्र मि तमुक्त हुनेको संख्या १४ हजार ५७२ पुगेको छ । अब जिल्लामा सक्रिय सं क्र मि त पनि घ टे का छन् । आजसम्म जिल्लामा २२ जना मात्रै को रोना का सक्रिय सं क्र मि त रहेका छन् ।

हिजो ३२ जना को रो नाका सक्रिय सं क्र मि त थिए । त्यस्तै पछिल्लो २४ घण्टामा गरिएको २४ जनाको पिसिआर परीक्षणमा सबैको रिर्पाेट नेगेटिभ आएको सस्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा हालसम्म १४ हजार ७८७ जनामा को रो ना पुष्टि भइसकेको छ । जसमध्ये ८हजार ८३ जना महिला र ६ हजार ७ सय चार जना पुरुष रहेका छन् ।

यसैबिच जिल्लामा अहिलेसम्म झण्डै दुई लाख जनाले को रो ना वि रु द्धको पहिलो मात्रा खोप लगाएका छन् ।स्वास्थ्य कार्यालय काभ्रेका अनुसार अहिलेसम्म जिल्लाका एक लाख ९९ हजार ७९५ जनाले पहिलो मात्रा खोप लगाएका हुन् ।

त्यस्तै दोस्रो मात्रा खोप लगाउनेको संख्या एक लाख ९१ हजार ४६८ पुगेको छ ।  जिल्लामा अहिलेसम्म कोभिशिल्ड,अष्ट्राजेनिका,फाइजर,भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको छ ।

2550
Shares

ट्रेन्डिङ