सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रे पाँचखालमा चालक र सहचालकको निशुल्क स्वास्थ्य परिक्षण

काभ्रे पाँचखालमा चालक र सहचालकको निशुल्क स्वास्थ्य परिक्षण

4150
Shares
काभ्रे पाँचखालमा चालक र सहचालकको निशुल्क स्वास्थ्य परिक्षण

 

काभ्रे : चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दु र्घ ट ना न्यनूनिकरणका लागि जिल्ला ट्राफिक प्र ह री कार्यालय काभ्रेले चालक तथा सहचालकहरुको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत कार्यालयले आज जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ मा सार्वजनिक यातायातका चालक तथा सहचालकको निशुल्क स्वास्थ्य परिक्षण गरेको हो ।

 

जिल्ला ट्राफिक प्र ह री कार्यालय बनेपा, काभ्रे र पाँचखाल पोलिक्लिनिक सेन्टर प्रा.लि को संयुक्त आयोजनामा गरिएको स्वास्थ्य परीक्षण कार्यक्रममा स्वास्थ्य चेकजाँचका साथै चालक र सहचालकहरुलाई स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श पनि दिएको जिल्ला ट्राफिक प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

 

4150
Shares

ट्रेन्डिङ