सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेको नमोबुद्धमा रहेको एक होटलमा आ गला गी

काभ्रेको नमोबुद्धमा रहेको एक होटलमा आ गला गी

17520
Shares
काभ्रेको नमोबुद्धमा रहेको एक होटलमा आ गला गी

 

काभ्रे :  काभ्रे जिल्लाको नमोबुद्धमा रहेको एक होटलमा आ गला गी भएको छ ।

नमोबुद्ध नगरपालिका वडा नम्बर ६ स्थित २५ किलोमा रहेको समृद्ध खाजा घर एण्ड भोजनालयमा आज बिहान करिब ६ बजेको समयमा आ ग ला गी भएको हो ।

आ ग ला गीबाट मानवीय क्षति भने भएको छैन ।आ ग लागीबाट होटलमा रहेको सम्पूर्ण सामान ज ले र न ष्ट भएको छ । ग्यास लिक भएर आ ग लागी भएको अनुमान गरिएको छ ।

 

आ गला गी भए लगत्तै नमोबुद्ध नगरपालिकाको दमकल, नेपाल प्र ह री र स्थानीयवासीको सहयोगमा आगो निभाइएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जानकारी दिएको छ ।

आ ग लागी बाट भएको क्ष तिको विवरण भने आइसकेको छैन ।

 

17520
Shares

ट्रेन्डिङ