सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा आज ७ जनामा कोरोना देखियो

काभ्रेमा आज ७ जनामा कोरोना देखियो

2480
Shares
काभ्रेमा आज ७ जनामा कोरोना देखियो

 

काभ्रे जिल्लामा आज ७ जनामा को रो ना सं क्र म ण भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ३१ जनाको पिसिआर परीक्षणमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । २७ जनामा गरिएको एन्टिजेन परिक्षणमा भने कसैमा पनि को रो ना देखिएको छैन ।

आज थपिएका सं क्र मि त संगै जिल्लामा १४ हजार ७९४ जनामा को रो ना पुष्टि भइसकेको छ । त्यस्तै आज ३ जना सं क्र मित को रो ना मुक्त भएका छन् ।

हालसम्म जिल्लामा सं क्र म ण मुक्त हुनेको संख्या १४ हजार ५७५ पुगेको छ । अब जिल्लामा २६ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

सबैभन्दा धेरै को रो ना का सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन् । ती सबै संक्रमित होम आइसोलेशनमा रहेका छन् । १३ वटा स्थानीय तह रहेको काभ्रेका ८ वटा स्थानीय तह को रो ना मुक्त भइसकेका छन् । बाँकी ४ पालिकामा मात्रै को रो ना सं क्र मित रहेका छन् ।

2480
Shares

ट्रेन्डिङ