सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बसले ट्याक्टरलाई ठ क्क र दिँदा एक जनाको मृ त्यु, २३ घा इ ते

बसले ट्याक्टरलाई ठ क्क र दिँदा एक जनाको मृ त्यु, २३ घा इ ते

8845
Shares
बसले ट्याक्टरलाई ठ क्क र दिँदा एक जनाको मृ त्यु, २३ घा इ ते

 

पर्वत : मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा बसले ट्याक्टरलाई ठ क्क र दिँदा एक जनाको मृ त्यु भएको छ भने २३ जना घा इ ते भएका छन्।

 

वीरगन्जबाट बागलुङका लागि छुटेको ग २ ख ००९८ को यात्रुवाहक बसले पातिचौरदेखि दोबिल्लातर्फ जाँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान करिब सात बजेको समयमा ठ क्क र दिएको हो।

ट्याक्टरमा मजदुरहरू रहेका थिए भने सोही ट्याक्टरमा सवार लामा कन्स्ट्रक्सनमा कार्यरत मजदुर १८ वर्षीय मृत्यु विशाल लामिछानेको मृ त्यु भएको हो।

जिल्ला प्र ह री कार्यालय पर्वतका प्रमुख प्र ह री नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार दु र्घ ट नामा परी सामान्य घा इ ते भएका १८ जनालाई उपचारको लागि पर्वत अस्पतालमा पठाइएको छ भने ग म्भी र घा इ ते भएका पाँच जनालाई उपचारको लागि पोखरा लगिएको छ।

प्रत्यक्षदर्शी रोशन तिवारीका अनुसार बस र ट्याक्टर एकै दिशातर्फ गइरहेको बेलामा ओभरटेक गर्ने क्रममा बसले ट्र्याक्टरलाई ठ क्क र दिएको हो।

 

8845
Shares

ट्रेन्डिङ