सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • डाक्टरले गरे दुई सन्तान र श्रीमतीको ह त्या

डाक्टरले गरे दुई सन्तान र श्रीमतीको ह त्या

5070
Shares
डाक्टरले गरे दुई सन्तान र श्रीमतीको ह त्या

 

लखनउ : एक डाक्टरले आफ्ना दुई सन्तान र श्रीमतीको ह त्या गरेका छन्। भारतको उत्तर प्रदेशको कानपुरमा यस्तो घ ट ना घ टे को भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।

प्र ह रीका अनुसार डा. सुशील कुमारले आफ्ना दुई सन्तान र श्रीमतीको ह त्या गरेका हुन्। उनले ह त्यापश्चात आफ्ना भाइलाई प्र ह री बोलाउन म्यासेज गरेको बताइएको छ।

प्र ह री त्यहाँ पुग्दा डा. सुशील भने फरार भइसकेका थिए। प्र ह रीले एउटा नोट बरामद गरेको छ। जसमा लेखिएको छ- ओमिक्रोनका कारण मैले ह त्या गरेँ। अब यिनीहरुको श व गन्नु पर्दैन।

प्र ह रीका अनुसार डा. सुशीलले ४८ वर्षीय श्रीमती, १८ वर्षीय छोरा र १० वर्षकी छोरीको ह त्या गरेका हुन्। प्र ह रीका अनुसार डा. सुशील डिप्रेशनका बिरामी हुन्।

 

5070
Shares

ट्रेन्डिङ