सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा आज ६ जना को रो ना संक्रमित थपिए

काभ्रेमा आज ६ जना को रो ना संक्रमित थपिए

12615
Shares
काभ्रेमा आज ६ जना को रो ना संक्रमित थपिए

 

काभ्रे जिल्लामा आज फेरी को रो ना संक्रमितको संख्या बढेको छ ।

आज ६ जनामा को रो ना संक्रमण भएको छ् । हिजो १ जनामा मात्रै को रो ना देखिएको थियो । पछिल्लो २४ घण्टामा पिसिआर र एन्टिजेन गरी ८५ जना मा गरिएको परिक्षणमा ६ जनामा को रो ना पोजेटिभ देखिएको हो ।

आज थपिएका संक्रमित संगै जिल्लामा १४ हजार ८०१ जनामा को रो ना पुष्टि भइसकेको छ । यता आज पनि को रो नामुक्त हुनेको संख्या भने शून्य रहेको छ हिजो पनि यो संख्या शुन्य थियो ।

हालसम्म जिल्लामा सं क्र म णमुक्त हुनेको संख्या १४ हजार ५७५ पुगेको छ । अब जिल्लामा सक्रिय संक्रमित पनि बढेका छन् । जिल्लामा अहिले ३३ जना को रो नाका सक्रिय संक्र मि त रहेका छन् ।

 

12615
Shares

ट्रेन्डिङ