सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • काभ्रेमा अपरिचित पुरुषको श’व फेला

काभ्रेमा अपरिचित पुरुषको श’व फेला

5605
Shares
काभ्रेमा अपरिचित पुरुषको श’व फेला

 

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५, तल्लो बालुवामा अपरिचित पुरुष मृ त फेला परेका छन् ।

स्थानीय महिलाहरु घाँस काट्न जाँदा अन्दाजी ५० वर्षीय अपरचित पुरुषको श व फेला परेको हुन् ।

श व हेर्दा केहिदिन अघिदेखि नै उक्त स्थानमा मृ त भएको देखिन्छ ।

स्थानीय गंगा माया वाईबा लगायत ४ जना महिला जंगलमा घाँस काट्न गएका थिए ।

उनीहरुले नै पुरुषको श व फेला पारेका हुन् । अहिले प्र हरी घटना स्थलमा पुगेको छ ।

5605
Shares

ट्रेन्डिङ