सबैको समाचार
मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • परपुरुषसँग मिलेर श्रीमान्‌को ह त्या

परपुरुषसँग मिलेर श्रीमान्‌को ह त्या

7120
Shares
परपुरुषसँग मिलेर श्रीमान्‌को ह त्या

 

चौतारा : परपुरुषसँग मिलेर सिन्धुपाल्चोककी एक महिलाले श्रीमान्‌को ह त्या गरेकी छिन्। जिल्लाको जुगल गाउँपालिका ३, गुम्बाथानमा सोमबार ३९ वर्षका छेवाङ लामाको ह त्या भएको हो।

लामाको ह त्या अभियोगमा प्र ह रीले निजकी श्रीमती २८ वर्षीया निमा साङ्बो तामाङ र सोही ठाउँका ३६ वर्षका कान्छालाल लामालाई प क्रा उ गरेको छ।

उनीहरूबीच अ नै ति क सम्बन्ध रहेको हुनसक्ने समेत प्र ह रीको प्रारम्भिक अ नु सन्धानबाट खुलेको जिल्ला प्र ह री कार्यालय, सिन्धुपाल्चोकका प्र ह री उपरीक्षक राजन अधिकारीले बताए।

मृत क लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा हालैमात्र घर फर्केका थिए। घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले सो फोन १ दिन लिएर सिमकार्ड फेरी पुनः फिर्ता गरेको थाहा भएको प्र ह रीले जनाएको छ।

श्रीमान्‌ले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै ह त्या गरेको प्र ह रीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

 

7120
Shares

ट्रेन्डिङ