सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • काभ्रेमा आज को रो ना सं क्र मि त हुनेभन्दा निको हुनेको संख्या दोब्बर

काभ्रेमा आज को रो ना सं क्र मि त हुनेभन्दा निको हुनेको संख्या दोब्बर

3255
Shares
काभ्रेमा आज को रो ना सं क्र मि त  हुनेभन्दा निको हुनेको संख्या दोब्बर

 

काभ्रेमा आज को रो ना सं क्र मि त हुनेभन्दा निको हुनेको संख्या दोब्बर रहेको छ ।

आज जिल्लाका ३ जनामा मात्रै को रो ना देखिएको छ । गत २४ घण्टामा ८५ जनामा गरिएको को रोना परीक्षणमा तीन जनामा सं क्र म ण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

सोही अवधिमा ६ जना को रो ना सं क्र मि त निको भएका छन् । जिल्लामा अहिलेसम्म १४ हजार ८११ जना को रो ना सं क्र मि त भइसकेका छन् । ती मध्ये १४ हजार ५८४ जना सं क्र मि त निको भइसकेका छन् ।

आज ६ जना को रो नामुक्त भएसंगै सक्रिय सं क्र मि तको संख्या पनि घटेको छ । अब जिल्लामा ३४ जना को रो नाका सक्रिय बिरामी छन् । उनीहरु सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२ जना को रो नाका सक्रिय बिरामी रहेका छन् । बनेपामा ११ जना, पाँचखालमा १ जना, पनौतीमा ७ जना र भुम्लु गाउँपालिकामा ३ जना संक्रिय सं क्र मि त रहेका छन् ।

यसैबिच आज ३६ जना फाइजर खोप लगाएका छन् । हालसम्म २ हजार ९ सय ९४ जनाले फाइजर खोप लगाएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढार्इँले जानकारी दिए ।

 

3255
Shares

ट्रेन्डिङ