सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • युवा संघका नेता श्रेष्ठको ह त्या आरोपमा २ जना प क्रा उ

युवा संघका नेता श्रेष्ठको ह त्या आरोपमा २ जना प क्रा उ

3325
Shares
युवा संघका नेता श्रेष्ठको ह त्या आरोपमा २ जना प क्रा उ

 

भक्तपुर , मङ्सिर २३ : युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ ह त्याको अभियोगमा दुई जना प क्रा उ परेका छन् ।

प्र ह रीले सार्वजनिक गरेका दुई आरोपीहरूमा सूर्यविनायक नगरपालिका–३, वडा कार्यालय नजिकै बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ् घर भई हाल सूर्यविनायक नगरपालिका–२, बालकोट बस्ने ३० वर्षीय प्रेम विश्वकर्मा छन्।

घ ट नाको अनुसन्धानका क्रममा हेमन्तलाई बुधवार बिहान पौने ६ बजे मध्यपुर थिमि ४ शंखधरचोकस्थित मध्यपुर अस्पताल नजिकबाट र प्रेमलाई बुधवार बिहान पौने १० बजे काठमाडौं जोरपाटीबाट प क्रा उ गरिएको परिसरका सूचना अधिकारी प्र ह री नायव उपरीक्षक राजु पाण्डेले बताए।

हेमन्त र प्रेमले राजनलाई मंगलवार राती सूर्यविनायक नगरपालिका–२, बोलकोट बसिटोलस्थित हनुमन्ते खोला नजिक कु ट पि ट गरी ह त्या गरेको प्र ह रीले जनाएको छ। घ ट नामा हेमन्त मुख्य योजनाकार र प्रेम योजना अनुसार राजनलाई प्र हा र गर्ने भूमिकामा देखिएको प्र ह रीले जनाएको छ।

प्र ह रीका अनुसार हेमन्त र राजन एकै स्थानका मिल्ने साथी हुन्। सानैदेखि सँगै खेल्दै हुर्केका दुई साथीबीच केही समयअघिदेखि आर्थिक लेनदेनको कारोवार हुँदै आएको थियो।

प्र ह रीका अनुसार राजनले हेमन्तलाई दिएको सापटी रकम फिर्ता गर्ने विषयमा यी दुई साथीबीच केही दिनदेखि वि वा द र मनमु टा व हुँदै आएको थियो। यसैक्रममा मंगलवार राती ८ बजेतिर घरमा परिवारसँगै बसिरहेका राजनलाई हेमन्तले फोन गरी पैसा लिन गठ्ठाघर आउन आग्रह गरे।

हेमन्तको फोनपछि राजन आफ्नो गाडी लिएर गठ्ठाघर पुगे। हेमन्तले राजनलाई हनुमन्ते खोला पारी दाइ पैसा लिएर आएको छ, त्यहाँसम्म जाउँ भन्दै बहाना बनाई आफ्नो मोटरसाईकलमा चढाई हनुमन्तेको फलामे पुलसम्म लगेर ह त्या गरेको खुलेको छ।

मृ त कको परिवार र युवा संघले घ ट नाको सत्यतथ्य छानबिनको माग गरेका छन्।

3325
Shares

ट्रेन्डिङ