सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • ट्रक दु र्घ ट ना हुँदा २ जनाको मृ त्यु

ट्रक दु र्घ ट ना हुँदा २ जनाको मृ त्यु

45760
Shares
ट्रक दु र्घ ट ना हुँदा २ जनाको मृ त्यु

 

काठमाडौँ, मङ्सिर २४ : कास्कीको पोखरा महानगरपालिका–२६ विजयपुरमा ट्रक दु र्घ टना हुँदा दुई जनाको मृ त्यु भएको छ ।

लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख २९४८ नम्बरको ट्रक आफैं अनियन्त्रित भई आज बिहान साढे ४ बजे नालीमा पल्टिंदा दुई जना पुरुषको मृ त्यु भएको हो ।

मृ त्यु हुनेमा लमजुङको पार्चे बस्ने ४२ वर्षे भिम बहादुर तामाङ र नाम/ठेगाना नखुलेका अन्दाजी ४५ वर्षका अर्का एक पुरुषको मृ त्यु भएको हो ।

दुवै जनाको अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजेर ५५ मिनेटमा मृ त्यु भएको कास्की प्र ह रीले जनाएको छ ।

 

45760
Shares

ट्रेन्डिङ