सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रेमा अपरिचित ब्यक्तिको श व फेला

काभ्रेमा अपरिचित ब्यक्तिको श व फेला

3580
Shares
काभ्रेमा अपरिचित ब्यक्तिको श व फेला

 

काभ्रे : काभ्रेको धुलिखेल नगरपालिका वडा नं ८ स्थित पकुचामा एक पुरुषको श व फेला परेको छ ।

बिहीबार बिहान ६ बजे पकुचा स्थित कच्ची सडकको बाटोमा रहेको लिङ्गे पिङको लट्ठामा एक अपरिचित पुरुष झु ण्डिएको अवस्थामा फेला परेको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

अन्दाजी २५/ २६ वर्षको ५.८ उचाइ भएको मझौला ठिक शरीर भएको, कालो हुक ज्याकेट लगाएको, पहेँलो टिसर्ट, रातोमा सेतो बुट्टा भित्र कालो रंगको मफ्लर लगाएको, कानमा कालो टप, खैरो सेतो कपडाको जुत्ता र निलो रंगको जिन्स पाइन्ट लगाएको पुरुष मृ त अवस्थामा फेला परेको जिल्ला प्र ह री कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरीक नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार मृ त अवस्थामा फेला परेको पुरुषको प्रारम्भिक अनुसन्धानको क्रममा घ ट ना स्थल लास जाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न भइ श व पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ ।

मृ त क को पहिचान हुन नसकेकाले मृ त क का आफन्तको खोजतलास भइरहेको कार्यालयको जानकारी छ ।

उल्लेखित हुलिया भएको पुरुषको पहिचान गर्नुहुने महानुभावहरुले नजिकको प्र ह री कार्यालयमा सम्पर्क गर्नुहुन जिल्ला प्र ह री कार्यालय काभ्रेले अनुरोध गरेको छ ।

3580
Shares

ट्रेन्डिङ