सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • भाइको कुटाइबाट दाजुको मृ त्यु

भाइको कुटाइबाट दाजुको मृ त्यु

2330
Shares
भाइको कुटाइबाट दाजुको मृ त्यु

 

हेटौंडा : मकवानपुरको कैलाश गाउँपालिका-६ तल्लो पकनीमा भाइको कु टा इ बाट दाजुको मृ त्यु भएको छ।

आइतबार राति ३३ वर्षीय नन्दरे मोक्तानर उनको भाइ ३० वर्षीय सीताराम मोक्तानबीच सामान्य वि वा दमा कु ट पि ट भएको थियो।

कु ट पि ट बाट नन्दरेको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय मकवानपुरकका प्रवक्ता प्र ह री निरीक्षक देवेन्द्र दासले बताए।

घ टना को का रण नखुलेको र घ ट ना मा संलग्न सीतारामलाई नि यन्त्रण मा लिइएको दासले जानकारी दिए।

2330
Shares

ट्रेन्डिङ