सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा टिपर ठ क्करबाट एक जनाको मृ त्यु, फरार टिपर चालक प क्रा उ

काभ्रेमा टिपर ठ क्करबाट एक जनाको मृ त्यु, फरार टिपर चालक प क्रा उ

10200
Shares
काभ्रेमा टिपर ठ क्करबाट एक जनाको मृ त्यु, फरार टिपर चालक प क्रा उ

 

काभ्रे : पैदल यात्रीलाई ठ क्क र दिई फरार रहेका काभ्रेका टिपर चालक दुर्गा बहादुर तामाङलाई प्र ह रीले नियन्त्रणमा लिएको छ ।

२०७८ मंसिर २५ गते राती काभ्रेको बनेपा नगरपालिका वडा नं. ७ स्थित अरनिको राजमार्ग सडक खण्डमा काठमाण्डौबाट धुलिखेल तर्फ आउँदै गरेको ट्रिपरले पैदल यात्रीलाई ठ क्क र दिई भागेको थियो ।

उक्त ट्रिपरको ठक्करबाट रोशी गाउँपालिका वडा नं. ४ का ३७ वर्षिय चतुरमान तामाङ घा इ ते भएका थिए । उनलाई गम्भिर घा ई ते बनाई ट्रिपर भागेको थियो । घा ई ते पैदल यात्रीलाई डिउटीमा रहेको प्र ह री कर्मचारीहरुले तत्काल घ ट्ना स्थलबाट उपचारको लागि अस्पताल लगेका थिए ।

तर तामाङको सोही दिन धुलिखेल अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको थियो । त्यसपछि ठक्कर दिने ट्रिपरको खोजतलास कार्यलाई व्यापकता दिईएको जिल्ला प्र ह री कार्यालय काभ्रेले जनाएको छ ।

जिल्ला प्र ह री कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्र ह री कार्यालय बनेपा समेतबाट विशेष अ नु सन्धान टोलि खटाइएको थियो ।

विभिन्न निकायहरुसंगको समन्वयमा प्राविधीक पक्षहरुको समेत अनुसन्धान बिश्लेषणकोबाट ठक्कर दिई भाग्ने बागमती प्रदेश ०१–००६ ख २८०५ नम्बरको ट्रिपर चालक काभ्रेकै मण्डनदेउपुर नगरपालिका वडा नं. १२ का ३३ वर्षिय दुर्गा बहादुर तामाङलाई प्र ह रीले ट्रिपर सहित नि यन्त्रणमा लिएको हो ।

प क्रा उ परेका तामाङलार्य जिल्ला अदालतबाट म्याद थपको अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्र ह री कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए ।

 

 

10200
Shares

ट्रेन्डिङ