सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा करेन्ट लागेर एक जनाको मृ त्यु, एक जना घा इ ते

काभ्रेमा करेन्ट लागेर एक जनाको मृ त्यु, एक जना घा इ ते

12045
Shares
काभ्रेमा करेन्ट लागेर एक जनाको मृ त्यु, एक जना घा इ ते

 

काभ्रेमा करेन्ट लागेर एक जनाको मृ त्यु भएको छ । अर्का एक जना घा इ ते भएका छन् ।

पनौती नगरपालिका वडा नं ५ चौकोटमा बिजुलीको पोलमा तार मिलाउने क्रममा करेन्ट लागेर केदार पुटुवारको मृ त्यु भएको हो ।

 

भुईँमा लत्रिएको तार व्यवस्थापन गर्ने क्रममा ११ हजार भोल्टको तारमा छुदाँ पुटुवारको मृ त्यु भएको हो । उक्त घ ट नामा सोही ठाउँकै कवि नेपाली घा इ ते भएका छन् । विद्युत प्राधिकरणको लापरबाहिले घ ट ना घटेको स्थानीयले बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र बनेपा शाखामा घ ट नाबारे बुझ्दा, शाखाका प्रमुख ध्रुवराज कार्की घ टनाबारे यस्तो बताउँछन्, ‘स्थानीय आफैले तार व्यवस्थापन गर्दा तारले माथि ११ हजार भोल्टको लाइनमा छुदाँ घ ट ना घटेको हो ।

यसमा विद्युत प्राधिकरणको कुनै गल्ती छैन । विद्युत प्राधिकरणले कुनै निर्देशन पनि दिएको छैन । स्थानीयले आफूखुशी तार व्यवस्थापन गर्दा उक्त घ ट ना घ टे को हो ।’

 

12045
Shares

ट्रेन्डिङ