सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेमा आज ५ जनामा को रो ना संक्रमण, कतिले लगाए कोरोना वि रु द्धको खोप ?

काभ्रेमा आज ५ जनामा को रो ना संक्रमण, कतिले लगाए कोरोना वि रु द्धको खोप ?

2225
Shares
काभ्रेमा आज ५ जनामा को रो ना संक्रमण, कतिले लगाए कोरोना वि रु द्धको खोप ?

 

काभ्रेमा आज ५ जनामा को रो ना देखिएको छ ।

गत २४ घण्टामा ११६ जनामा गरिएको को रो ना परीक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज ७ जना को रो नाका विरामी निको भएका छन् ।

जिल्लामा अहिलेसम्म १४ हजार ८२४ जना कोरोना सं क्र मि त भइसकेका छन् । ती मध्ये १४ हजार ५९४ जना सं क्र मि त निको भइसकेका छन् । हालसम्म जिल्लामा ३७ जना को रो नाका सक्रिय बिरामी छन् ।

उनीहरु सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२ जना कोरोनाका सक्रिय बिरामी रहेका छन् ।

बनेपामा ११ जना, पाँचखालमा १ जना नमोबुद्धमा १, पनौतीमा ११ जना संक्रिय संक्रमित रहेका छन् ।

यसैबिच आज २४९जनाले कोरोना वि रु द्धको खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।

 

 

2225
Shares

ट्रेन्डिङ