सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • काभ्रे र सिन्धुपाल्चोक सीमा क्षेत्रमा झ ड प

काभ्रे र सिन्धुपाल्चोक सीमा क्षेत्रमा झ ड प

19290
Shares
काभ्रे र सिन्धुपाल्चोक सीमा क्षेत्रमा झ ड प

 

काभ्रे र सिन्धुपाल्चोकको सिमाना बि वा द फेरी एकपटक बल्झिएको छ ।

दोलालघाटमा सिन्धुपाल्चोक र काभ्रे बीच सिमाना बि वा द बर्षौदेखि कायम छ ।

एक अर्का जिल्लाका नागरिक भि ड्न खोज्न तर समस्या समाधान गर्न ठोस पहल गर्न कसैले पनि कोशिस गर्दैन् ।

स्थानीय तहले यो समस्या समाधान गर्छन् भन्ने धेरैले सोचेका थिए । तर स्थानीय सरकारको ५ बर्षे अवधि सकिनै लाग्दा पनि समस्या समाधान ठोस प्रगति भएको छ ।

आज पनि दुई जिल्लाका नागरिक सिमाना दाबी गर्दै झ ग डा गर्न थालेपछि प्र ह री नै परिचालन हुनु पर्ने अवस्था सिर्जना भएको छ । समयमै प्र ह री परिचालन भएका कारण दुबै तर्फ क्ष ति हुन् पाएन ।

तर सिमा समस्या बारम्बार बल्झाई उचित होइन ।

यसलाई दुबै तर्फका स्थानीय सरकारले समधान गर्नु नै नागरिकको हितमा हुनेछ । देशभित्रै सिमानाका लागि नागरिक भि डाउदा राम्रो सन्देश जाँदैन ।

 

19290
Shares

ट्रेन्डिङ