सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • काभ्रेमा आज को रो ना सं क्र मि त हुनेको संख्या शून्य

काभ्रेमा आज को रो ना सं क्र मि त हुनेको संख्या शून्य

4705
Shares
काभ्रेमा आज को रो ना सं क्र मि त हुनेको संख्या शून्य

 

काभ्रेमा आज को रो ना सं क्र मि त हुनेको संख्या शून्य रहेको छ ।

गत २४ घण्टामा ९२ जनामा गरिएको को रो ना परीक्षणमा कसैमा पनि सं क्र म ण पुष्टि नभएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज को रो नामुक्त हुनेको संख्या पनि शून्य नै रहेको छ ।

जिल्लामा अहिलेसम्म १४ हजार ८२४ जना को रो ना सं क्र मि त भइसकेका छन्। ती मध्ये १४ हजार ५९४ जना सं क्र मि त निको भइसकेका छन्। हालसम्म जिल्लामा ३७ जना को रो नाका सक्रिय बिरामी छन्।

उनीहरु सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२ जना कोरोनाका सक्रिय बिरामी रहेका छन्।

बनेपामा ११ जना, पाँचखालमा १ जना नमोबुद्धमा १, पनौतीमा ११ जना सं क्रि य सं क्र मि त रहेका छन्। त्यस्तै आज १२९ जनाले कोरोना विरुद्धको खोप लगाएका स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढाईले जानकारी दिए ।

 

4705
Shares

ट्रेन्डिङ