सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृ त्यु

बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृ त्यु

2885
Shares
बस र मोटरसाइकल ठोक्किंदा २ जनाको मृ त्यु

 

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा बस र मोटरसाइकल ठो क्किं दा दुई जनाको मृ त्यु भएको छ ।

गएराति ७ः४० बजे ना ५ ख ७९३७ नम्बरको बस र मे. ७ प. २८४६ नम्बरको मोटरसाइकल आपसमा ठो क्किं दा मोटरसाइकलमा सवार दुई जनाको मृ त्यु भएको हो ।

मृ त्यु हुनेमा मोटरसाइकल चालक ईलामको रोङ गाउँपालिका–६ बस्ने ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका चन्द्र बहादुर राई छन् ।

उनीहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय झापाका प्रवक्ता प्र ह री नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

बस चालक ईलामको चुलाचुली–२ का ३१ वर्षीय सरोज ढकाललाई प्र ह रीले नियन्त्रणमा लिएको छ ।

 

2885
Shares

ट्रेन्डिङ