सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • काभ्रेमा आज पनि थपिएनन् कोरोना संक्रमित

काभ्रेमा आज पनि थपिएनन् कोरोना संक्रमित

2640
Shares
काभ्रेमा आज पनि थपिएनन् कोरोना संक्रमित

 

काभ्रेमा आज को रो ना सं क्र मि त हुनेको संख्या शून्य रहेको छ । हिजो पनि यो संख्या शून्य रहेको थिायो ।

गत २४ घण्टामा २० जनामा गरिएको को रो ना परीक्षणमा कसैमा पनि सं क्र म ण पुष्टि नभएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज को रो नामुक्त हुनेको संख्या पनि शून्य नै रहेको छ ।

जिल्लामा अहिलेसम्म १४ हजार ८२४ जना को रो ना संक्रमित भइसकेका छन् । ती मध्ये १४ हजार ५९४ जना सं क्र मि त निको भइसकेका छन् । हालसम्म जिल्लामा ३७ जना को रो नाका सक्रिय बिरामी छन् ।

उनीहरु सबै जना होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १२ जना को रो नाका सक्रिय बिरामी रहेका छन् । बनेपामा ११ जना, पाँचखालमा १ जना नमोबुद्धमा १, पनौतीमा ११ जना संक्रिय संक्रमित रहेका छन् ।

यसैबिच आज तेमाल गाउँपालिकाका ३२३ जनाले कोरोनावि रु द्धको खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर पुरुषोत्तमराज सेढाईँका अनुसार २३३ जनाले दोस्रो मात्रा र ९० जनाले पहिलो मात्रा खोप लगाएका हुन् ।

 

2640
Shares

ट्रेन्डिङ