सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • धुलिखेलमा केयुका विद्यार्थीहरुबीच झ ग डा (भिडियो)

धुलिखेलमा केयुका विद्यार्थीहरुबीच झ ग डा (भिडियो)

8860
Shares
धुलिखेलमा केयुका विद्यार्थीहरुबीच झ ग डा (भिडियो)

 

हुन त धेरैले ब्यक्तिगत स्वतन्त्रताका कुरा हो भन्लान् । तर धुलिखेलमा काठमाण्डौ विश्वविद्यालयका विद्यार्थीको ह र्क त देखेर बजारका नागरिक तीन छक परेका छन् ।

शुक्रबार साँझ म दि राले लठ्ठीएका विद्यार्थीहरुको ब्यवहार हेरिसक्नु थिएन् । मंसिर २९ गते २७ औँ दीक्षान्त समारोहबाट दीक्षित विद्यार्थीहरुको अवस्था देख्नेहरु अ च म्ममा परेका हुन् ।

अरनिको राजमार्ग स्थित धुलिखेल लज रिसोर्ट चोकमा काठमाण्डौ विश्व विद्यालयका विद्यार्थीहरुको यस्तो गतिविधि देख्ने हरु मुख छोपेर हिडिरहेका थिए ।

https://www.youtube.com/watch?v=e-zApo8eSEc

पढि लेखेका युवाहरु म दि रा खाएर । हो हाल्ला गर्दै साथी साथीबीच झै झ ग डा गरेपछि स्थानीयहरु दंग गरेका हुन् । स्वतन्त्रताको नाममा उनीहरुले समाजमा उ त्शृं ख लता देखाएका हुन् । घर परिवारबाट टाढा रहेका उनीहरु मन लाग्दी गर्दछन् ।

‘विश्व विद्यालय पढेका यस्ता विद्यार्थीबाट समाजले के आश गर्ने । जोबाट समाजलाई सभ्य हुन्छ कि भन्ने आश गरिन्छ । उनीहरु आफै म दि रा पिएर सामाजिक वि कृ ति फैलाउन लागि पर्छन् । के उनीहरुले यतिका बर्ष पढेको यहि हो त ? उनीहरुको उ त्शृंल गतिविधि नजिकबाट नियाल्नु भएका एक जना स्थानीयले भन्नुभयो ।

केयुका विद्यार्थीहरुले बजारमा म दि रा पिएर अ श्ली लता समेत प्रर्दशन गरेका छन् । जुन नेपाल समाजलाई पचाउन निकै गाह्रो हुन्छ ।

प्रशासन समेत मु ख द र्श क बनेको छ । अन्य सामान्य ब्यक्ति यसरी म दि रा से व न  गरेर झै झ ग डा गर्दा समातेर का र बा ही गर्ने प्र ह री विद्यार्थीहरुको यस्ता हर्कत भने देखे नदेखे झै गर्ने गरेको छ ।

 

8860
Shares

ट्रेन्डिङ