सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • भिरबाट लडेर श्रीमान्-श्रीमतीको मृ त्यु

भिरबाट लडेर श्रीमान्-श्रीमतीको मृ त्यु

4765
Shares
भिरबाट लडेर श्रीमान्-श्रीमतीको मृ त्यु

 

गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृ त्यु भएको छ ।

मुसिकोट नगरपालिका वडानम्बर-१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृ त्यु भएको जिल्ला प्र ह री कार्यालय गुल्मीका प्र ह री उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

मुसिकोट नगरपालीका वडानम्बर-१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घा इ ते भएका थिए ।

स्थानीयले घा इ ते अवस्थामा रहेको भन्ने खबर प्र हरी चौकीमा जानकारी गराउना साथ प्र ह री सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा ३ जनाको टोली खटिएका थिए ।

उनीहररुलाई उ द्धा र गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनीहरूको उपचारको क्रममा मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

दुई जना बाङ्गे माइती जाने क्रममा भिरबाट लडेको प्र ह री उपरीक्षक (एसपी) भट्टराईले बताए ।

मृ तक २ जनाको श व गुल्मी अस्पतालमा राखिएको छ ।

4765
Shares

ट्रेन्डिङ