सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कांग्रेस खुला केन्द्रीय सदस्यमा यूवा नेता गणेश लामाको अग्रता

कांग्रेस खुला केन्द्रीय सदस्यमा यूवा नेता गणेश लामाको अग्रता

12115
Shares
कांग्रेस खुला केन्द्रीय सदस्यमा यूवा नेता गणेश लामाको अग्रता

 

नेपाली काँग्रेस काभ्रेका यूवा नेता गणेश लामाले केन्द्रिय सदस्यमा सुरुवाती अग्रता बनाएका छन् । उनले ५८९ मत प्राप्त गरेका छन् ।

एक हजार १०० मत गणना हुँदा ५८९ मत प्राप्त गरेका हुन् ।

उनले पाएको यो मत १७ औं स्थानको हो । कांग्रेसमा खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्य हुन्छन् । अहिलेकै रफ्तारमा लामाले मत प्राप्त गर्दै गएमा उनी कांग्रेसको केन्द्रीय सदस्य बन्नेछन् ।

खुल्लातर्फबाट उम्मेरदवारी दिएका नेता लामा निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधीमा पनि भारी मतले विजयी भएका थिए ।

नेता लामाले कम्युनिष्टको दबदबाले खुम्चिएको काँग्रेसलाई अझ पहिलो शक्तिशाली दलका रुपमा उठाउन सक्ने कार्यसमिती निर्माण गर्ने बताएका छन् ।

आफू केन्द्रिय सदस्य भएपछि एकाधिकारबादको हावी गराउने प्रवृति र प्रजातान्त्रिक गठन प्रणालीशून्य संगठन चलाउने नियत अब क्षम्य नहुने नेता लामाले उल्लेख गरेका छन् ।

यस्ताे ३५ जनाकाे मत परिणाम

११०० मत गन्दा
१. अजय बाबू सिवाकोटी ३९२
२. अर्जुन नर्सिङ केसी ६०२
३. उदय सम्सेर राणा  ७५१
४. एनपी साउद ६१३

५. कुन्दनराज काफ्ले ५९९
६. गुरु बराल ६०१
७. गोपालमान श्रेष्ठ ६५७
८. गोविन्द भट्टराई ५६६
९. जीतजङ्ग बस्नेत ५१३
१०.जिपछिरिङ्ग लामा ५८८

११ .दिनेश कोइराला ६१३
१२. दिलेन्द्रप्रसाद बडु ६८५
१३. नैनसिंह महर ५१४

१४.पद्यमनारायण चौधरी ३९९
१५. बल बहादुर केसी ६९८
१६ .इ.मोहन आचार्य ३९०

१७. मोहन बहादुर बस्नेत ६९१
१८. बालकृष्ण खाण ७९७
१९. रमेश लेखक ७०३

२०. डा.रामशरण महत ६०९
२१. राम हरि खतिवडा ५७८
२२. लोकेश ढकाल ४५५
२३. शंकर ढकाल३८८

२४. डा.शशांक कोइराला ८८२
२५. सुनिल बहादुर थापा ६००
२६. सुरेन्द्रराज पाण्डे ५०१

२७.त्रैलोक्यप्रताप सेन ४६५
२८. ज्ञानेन्द्र बहादुर कार्की ६७८
२९. टेकराज पौडेल४१३

३०. तारणीदत्त चतौट ४६७
३१. केदार कार्की ३९६
३२. डा.सुरेशचन्द्र चालिसे ३८२

३३.धावा गुरुङ ३८६
३४.गणेश लामा ५८९
३५. मदन अमात्य ४०९

 

 

12115
Shares

ट्रेन्डिङ