सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • गैंडाको खागसहित काभ्रेका ५ जना प क्रा उ

गैंडाको खागसहित काभ्रेका ५ जना प क्रा उ

14655
Shares
गैंडाको खागसहित काभ्रेका ५ जना प क्रा उ

 

संरक्षित वन्यजन्तु गैंडाको खाग अ वै ध रुपमा बि क्री मा सं ल ग्न रहेको आरोपमा प्र ह री ले काभ्रेका ५ जनालाई प क्रा उ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको बौद्धबाट संरक्षित वन्यजन्तु गैंडाको खागसहित उनीहरूलाई प क्रा उ गरेको हो।

१ किलो १० ग्राम तौल भएको उ क्त खागसहित काभ्रे बेथानचोक गाउँपालिका–४ का ४१ वर्षीय वीरमान तमाङ, पाँचखाल नगरपालिका–६ का ४२ वर्षीय बेदबहादुर दनुवार, , पाँचखालकै २० वर्षीय नवराज गिरी, काभ्रे खानिखोला –५ का ३२ वर्षीय भिम तमाङ र पाँचखाल –३ का ३१ वर्षीय सोहन कार्की छन्।

त्यस्तै सिन्धुली घर भई बौद्ध बस्ने ४१ वर्षीय भिमबहादुर थिङलाई पनि प्र ह री ले प क्रा उ गरेको छ ।

प क्राउ परेकाहरूलाई थप अनुसन्धानको लागि आज जिल्ला डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ।

14655
Shares

ट्रेन्डिङ