सबैको समाचार
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • नव निर्वाचित केन्द्रीय सदस्य गणेश लामालाई काँग्रेस पूर्व महामन्त्री सिटौलाले दिए आशिर्वाद

नव निर्वाचित केन्द्रीय सदस्य गणेश लामालाई काँग्रेस पूर्व महामन्त्री सिटौलाले दिए आशिर्वाद

5350
Shares
नव निर्वाचित केन्द्रीय सदस्य गणेश लामालाई काँग्रेस पूर्व महामन्त्री सिटौलाले दिए आशिर्वाद

 

काभ्रे : नेपाली काँग्रेसका यूवा नेता एवं केन्द्रीय सदस्य गणेश लामालाई काङ्ग्रेसका पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले बधाई तथा आशिर्वाद दिएका छन् ।

काभ्रेका नव निर्वाचित केन्द्रीय सदस्य लामालाई टिका र खादा लागायर पूर्व महामन्त्री सिटौलाले आशिर्वाद दिएका हुन् ।

सिटौलाले टीका र खादा लगाइदिदै भन्नू भयो – गणेश जि हार्दिक बधाई छ,तपाईंलाई ठूलो सफलता मिलेको छ,तपाईंकाे भुमिकाअब फरक हुन्छ ।

त्यस्तै सिटौलाले विशेष गरि नजिकिँदै गरेको स्थानीय चुनावलाई मध्यनजर गर्दै हिजोको तितो मिठाे बिर्सेर काभ्रेका सबै नेताहरूलाई मिलाएर लिएर हिड्न सुझाव समेत दिएका छन् ।

लामा १४ औँ महाधिवेशनमा १७८२ मत ल्याएर काभ्रे काँग्रेसको इतिहासमा पहिलो खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

 

 

5350
Shares

ट्रेन्डिङ