सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१

काभ्रेमा एमसीसीको विरोध

4855
Shares
काभ्रेमा एमसीसीको विरोध

काभ्रेको मुख्य ब्यापारिक केन्द्र बनेपामा एमसीसीको विरोध गरिएको छ ।

आज विभिन्न ८ साना राजनीतिक दल र तीनका भ्रातृ संगठनले एमसीसीको विरोध गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेकपा माले, नेकपा (विप्लब समूह) लगायतका दलले संयुक्त रुपमा विरोध गरेका हुन् ।

बनेपाको चारदोबाटोमा भेला भएर ती दलका नेता कार्यकर्ताहरुले कोणसभा मार्फत नेपालका लागि एमसीसी निकै घातक रहेको औल्याएका हुन् ।

उनीले नेपाली नागरिकको भावना विपरित सदनबाट एमसीसी पारित गरे देशभर आ न्दोलन गर्ने चे तवानी समेत दिएका छन् ।

 

4855
Shares

ट्रेन्डिङ