सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाजसेवी रन्जिब श्रेष्ठद्वारा पात्लेखेतमा कुखुराको चल्ला सहयोग

समाजसेवी रन्जिब श्रेष्ठद्वारा पात्लेखेतमा कुखुराको चल्ला सहयोग

4810
Shares
समाजसेवी रन्जिब श्रेष्ठद्वारा पात्लेखेतमा कुखुराको चल्ला सहयोग

काभ्रे : रोटरी क्लब अफ धुलिखेलका पूर्व अध्यक्ष एवं समाजसेवी रन्जिब श्रेष्ठको पहलमा मा ५० घरधुरी लाई कुखुराको चल्ला र पानी खुवाउने भाडो लगायत सहयोग प्रदान गरिएको छ ।

रोटरी क्लब अफ धुलिखेलको सहयोगमा धुलिखेल ११ पात्लेखेत युवा क्लबको समन्वयमा मंगलबार एक कार्यक्रम गरेर प्रतिघर २० वटा गिरिराज चल्ला,पानी खुवाउने भाडो र खोर व्यबस्थापनको लागि १ हजार रुपैयाँ बितरण गरिएको हो ।

 

4810
Shares

ट्रेन्डिङ