सबैको समाचार
शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कांग्रेस महाधिवेशन : खस–आर्य तर्फको मतगणना जारी, काभ्रेका मधु आचार्यले कति ल्याए मत ?

कांग्रेस महाधिवेशन : खस–आर्य तर्फको मतगणना जारी, काभ्रेका मधु आचार्यले कति ल्याए मत ?

6675
Shares
कांग्रेस महाधिवेशन : खस–आर्य तर्फको मतगणना जारी, काभ्रेका मधु आचार्यले कति ल्याए मत ?

 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत जारी मतगणनामा खस–आर्य ७ जना पुरुष तर्फ ११ सय ५८ मत गणना भएको छ ।

काभ्रेका मधु आचार्यले ४५५ मत प्राप्त गरेका छन् ।

त्यस्तै गोबिन्द बहादुर शाहले ५०२,केशब कुमार बुढाथोकीले ५०१,भीम पराजुलीले ४६३ र श्याम कुमार घिमिरेले ४५९ मत प्राप्त गरेका छन् । त्यसैगरी नारायण बहादुर कार्कीले ४३७ रगेहेन्द्र गिरिले ४२१ मत पाएका छन् ।

 

मंसिर २४ गते उद्घाटन भएको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको गणना आज सकिने छ ।

6675
Shares

ट्रेन्डिङ