सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • काँग्रेसको खस-आर्य तर्फ २५ सय मत गन्दा काभ्रेका मधु आचार्यले कति पाए मत ?

काँग्रेसको खस-आर्य तर्फ २५ सय मत गन्दा काभ्रेका मधु आचार्यले कति पाए मत ?

5050
Shares
काँग्रेसको खस-आर्य तर्फ २५ सय मत गन्दा काभ्रेका मधु आचार्यले कति पाए मत ?

 

नेपाली काँग्रेसको केन्द्रीय सदस्य खस-आर्य समूह तर्फको मतगणना जारी छ । २५ सय मत गनिसकिएको छ ।

जसमा गोबिन्द बहादुर शाह १०९५मत, केशब कुमार बुढाथोकी ११११ मत, भीम पराजुली १०४८ मत, श्याम कुमार घिमिरे ९८४मत रहेको छ ।

काभ्रे काँग्रेसका निर्वतमान सभापति मधु आचार्यले १ हजार १५ मत प्राप्त गर्नुभएको छ । नारायण बहादुर कार्कीले ९७२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

 

5050
Shares

ट्रेन्डिङ