सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जीप दु र्घ ट ना : एक जनाको मृ त्यु, दुई जना घा इ ते

जीप दु र्घ ट ना : एक जनाको मृ त्यु, दुई जना घा इ ते

13170
Shares
जीप दु र्घ ट ना : एक जनाको मृ त्यु, दुई जना घा इ ते

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ मा गएराती कुखुरा बोकेको जीप दु र्घ ट ना हुँदा एक जनाको मृ त्यु भएको छ भने दुई जना घा इ ते भएका छन् ।

महोत्तरीबाट कुखुरा लिएर काठमाडौं आउँदै गरेको प्रदेश २–०३–००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर दु र्घ ट ना हुँदा जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ का २० वर्षीय कुनथाङ मोक्तानको घ ट नास्थलमै मृ त्यु भएको हो ।

दु र्घ ट नामा घा इ ते भएका जीप चालक सहित दुई जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।

13170
Shares

ट्रेन्डिङ