सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

2805
Shares
कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

 

काठमाडौं, ९ पुस : नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी हुनु भएकाे छ ।

 

रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित हुनु भएकाे हाे ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९ सय ९६ मत प्राप्त गर्नु भएकाे छ । उहाँका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८ सय ५५ मत प्राप्त गर्नु भएकाे छ । त्यस्तै, २८ मत बदर भएको छ ।

राम सरोजलाई विमलेन्द्र निधी र शेखर कोइरालाको समर्थन थियो ।

आन्तरिक विवादका कारण रोकिएको नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन अन्तर्गत हिजो मात्रै मतदान भएको थियो ।

 

2805
Shares

ट्रेन्डिङ