सबैको समाचार
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • ट्रक दु र्घ ट ना, एक जनाको मृ त्यु

ट्रक दु र्घ ट ना, एक जनाको मृ त्यु

6890
Shares
ट्रक दु र्घ ट ना,  एक जनाको मृ त्यु

 

सिन्धुपाल्चोक, ९ पुस : मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दु र्घ ट ना हुँदा एकको मृ त्यु भएको छ ।

आज बिहान ८ः३० बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दु र्घ ट ना भएको इलाका प्र ह री कार्यालय मेलम्चीका प्र ह री निरीक्षक टीकाराम राइले जानकारी दिनुभयो ।

ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन् । जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको मृ त्यु भएको निरीक्षक राईले बताउनुभयो ।

कार्की गाडीधनी हुन् । अहिले प्र ह रीले घ ट नास्थल पुगेर घ ट नाको अ नु सन्धान गरिरहेको छ ।

 

6890
Shares

ट्रेन्डिङ