सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • तेमालका निखिल ह त्या प्र क र ण : मु ख्य अ भि यु क्त लामा एक लाख धरौटीमा छुटे

तेमालका निखिल ह त्या प्र क र ण : मु ख्य अ भि यु क्त लामा एक लाख धरौटीमा छुटे

8570
Shares
तेमालका निखिल ह त्या प्र क र ण : मु ख्य अ भि यु क्त लामा एक लाख धरौटीमा छुटे

 

काभ्रेको तेमाल गाउँपालिका ९ का निखिल भनिने तिर्थमान दोङ (तामाङ‌) ह त्या प्र क रण का मुख्य अ भि यु क्त धरौटीमा  छुटेका छन् ।

२९ वर्षीय तामाङलाई पुरानो रिसिबीले धारीलो हतियार प्र हा र गरेर निर्मम हत्या गरेको आरोपमा १२ वर्षपछि प क्रा उ परेका घटनाका मु ख्य अ भि यु क्त ४७ वर्षीय (ज्वाला) भनिने पदमबीर लामा तामाङ धरौटीमा छुटेका हुन्।

उनी एक लाख धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्र ह री प्र मु ख प्र ह री नायव उपरीक्षक (डिएसपी) नबराज ढुङ्गानाले  जानकारी दिए । उनलाई गत मंसिरमा प्र ह री ले प क्रा उ गरेको थियो ।

सोही मुद्धामा १२ वर्षेदेखि फरार रहेर गत मंसिरमा प क्रा उ परेका बाबुछोरा भने पूर्पक्षको लागि जेल चलन भएका छन् ।  उनीहरु गत मंसिर ११ गते शनिबार प क्रा उ परेका थिए ।

मुख्य अभियुक्त लामा बाबुछोरालाई प क्रा उ गरेको ५ दिनपछि प क्रा उ परेका थिए । रामेछापको बाबुछोरा खाँडादेवी गाँउपालिका वडा नं १ राकाथुम पिपलबोट घरभएका ज्ञानबहादुर तामाङ र उनका छोरा जयराम तामाङ हुन् ।

 

8570
Shares

ट्रेन्डिङ