सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • ४ पैदलयात्रीलाई बसले ठक्कर दियो, एक जनाको मृ त्यु

४ पैदलयात्रीलाई बसले ठक्कर दियो, एक जनाको मृ त्यु

3675
Shares
४ पैदलयात्रीलाई बसले ठक्कर दियो, एक जनाको मृ त्यु

 

बुटवल । पश्चिम नवलपरासीमा पैदल हिंडिरहेका चार जनालाई बसले ठ क्क र दिंदा एक जनाको मृ त्यु भएको छ । तीनजना घा इ ते भएका छन् ।

आज बिहान पौने ६ बजे लु २ ख ४०५५ नम्बरको बसले रामग्राम नगरपालिका १ निलागेटमा पैदल हिंडिरहेका चार जनालाई एकैसाथ ठ क्क र दिएको थियो ।

बसको ठ क्क रबाट रामग्राम नगरपालिका ३ परासीकी ३५ वर्षीया कमला रेश्मीमगरको परासीस्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको प्र ह रीले जनाएको छ ।

मृ त क रेश्मी नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका सचिव राजकुमार रेश्मीकी श्रीमती हुन् ।

दु र्घ ट नामा घाइते भएका अन्य तीन जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । घा इ तेमध्ये एक जनाको अवस्था ग म्भी र छ ।

 

3675
Shares

ट्रेन्डिङ