सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • ४ तल्लाबाट खसेर एक मजदुरको मृ त्यु

४ तल्लाबाट खसेर एक मजदुरको मृ त्यु

3005
Shares
४ तल्लाबाट खसेर एक मजदुरको मृ त्यु

 

रामेछाप । रामेछापको मन्थलीमा घरको चार तल्लाबाट खसेर एक जनाको ज्या न गएको छ ।

मन्थलीमा घरमा रगं लगाउने क्रममा चार तल्लाबाट खसेर ग म्भी र घा इ ते भएका दोलखाका राजन दाहालको आज मृ त्यु भएको हो ।

दोलखाको भिमेश्वर नगरपालिका वडा नं ७ मकैबारी घर भएका ३६ वर्षीय राजन दाहाल मन्थली स्थित रेड्क्रस संगैको निर्माणाधिन घरमा रगं लगाउने क्रममा चिप्लिएर खस्दा ग म्भी र घा इ ते थिए ।

घा इ ते भएका दाहालको मन्थलीमा उपचार हुन नसकेपछि थप उपचारको लागि हेलिकप्टर मगाएर काठमाडौं लगिएको थियो ।

चार तल्लामाथि बाट खसेका दाहालको टिचिङ् अस्पतालमा उपचारको क्रममा नि ध न भएको हो । ​दाहाल केही दिन अगाडि काम गर्न मन्थली आएका थिए ।

 

3005
Shares

ट्रेन्डिङ