सबैको समाचार
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मोटरसाइकल नालीमा खस्दा चालकको ज्यान गयो

मोटरसाइकल नालीमा खस्दा चालकको ज्यान गयो

10980
Shares
मोटरसाइकल नालीमा खस्दा चालकको ज्यान गयो

 

काठमाण्डौ : काठमाण्डौमा भएको दु र्घ ट नामा एक जनाको ज्या न गएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका-८ शिवचोकमा गएराति १२ बजे वाग्मती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालक थली बस्ने सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षका राजमान तामाङको ज्यान गएको प्र ह रीले जनाएको छ ।

प्र ह रीकाअनुसार तामाङको नेपाल मेडिकल कजेल अत्तरखेलमा उपचारका क्रममा ज्या न गएको हो ।

 

10980
Shares

ट्रेन्डिङ