सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • काभ्रेको साँगामा स्कर्पियो दु र्घ ट ना

काभ्रेको साँगामा स्कर्पियो दु र्घ ट ना

15230
Shares
काभ्रेको साँगामा स्कर्पियो दु र्घ ट ना

 

काभ्रे : काभ्रेको साँगामा स्कर्पियो दु र्घ टना हुदाँ चालक ग म्भिर घा इ ते भएका छन् ।

भक्तपुरबाट बनेपातर्फ आउँदै गरेको बा १४ च ८६३९ नम्बरको स्कर्पियो गए राती ८:१५ बजे दु र्घ टना भएको प्र ह री चौकी साँगाका प्र ह री नायब निरीक्षक प्रकाश यादव जानकारी दिए ।

उनका अनुसार स्कर्पियो सडकमा आफै अनियन्त्रित भई दु र्घ टना भएको हो ।

दु र्घ टनामा परी सवारी चालक भक्तपुरका २७ वर्षीय विनोद खड्का ग म्भिर घा इ ते भएका छन् ।

उनको बनेपा स्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको उनले बताए । स्कर्पियोमा चालक मात्रै सवार थिए ।

 

15230
Shares

ट्रेन्डिङ