सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अश्लीलता फैलाएको आरोपमा युट्युब च्यानलका सञ्चालक प क्रा उ

अश्लीलता फैलाएको आरोपमा युट्युब च्यानलका सञ्चालक प क्रा उ

2735
Shares
अश्लीलता फैलाएको आरोपमा युट्युब च्यानलका सञ्चालक प क्रा उ

 

काठमाण्डाै : अ श्ली ल शीर्षक राखेर समाजमा अ श्ली ल ता फैलाएको आ रो पमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलमा सञ्चालक रामबहादुर मल्ल प क्रा उ परेका छन् ।

नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई प क्रा उ गरेको हो ।

उनले युट्युब च्यालनमार्फत अ श्ली ल ता शीर्षकमा भिडिओ राखेर समाजमा अ श्ली लता फैलाएको प्र ह रीको आ रो प छ ।

प क्रा उ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अ नु सन्धान भइरहेको प्र ह रीले जनाएको छ ।

 

2735
Shares

ट्रेन्डिङ