सबैको समाचार
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्र ह री भ्यानको ठक्करबाट युवकको मृ त्यु, बयलवास बजारमा तनाव ग्र स्त

प्र ह री भ्यानको ठक्करबाट युवकको मृ त्यु, बयलवास बजारमा तनाव ग्र स्त

2965
Shares
प्र ह री भ्यानको ठक्करबाट युवकको मृ त्यु, बयलवास बजारमा तनाव ग्र स्त

 

सर्लाही : प्र ह री भ्यानको ठ क्कर बाट एक युवकको मृ त्यु भएपछि सर्लाहीको बयलवास बजार त ना व ग्र स्त बनेको छ।

आइतबार राति इलाका प्र ह री कार्यालय केशरगञ्जको प्र ह री भ्यानले ठ क्क र दिँदा ईश्वरपुर नगरपालिका–५, बस्ने ३० वर्षीय रामकुमार महतोको मृ त्यु भएको थियो।

केशरगञ्ज प्र ह रीको ना १ झ ८६९ नम्बरको पिकअप भ्यानले बयलवास बजारबाट मोहनपुरतर्फ गस्ती गर्दै जानेक्रममा ईश्वरपुर नगरपालिका–७, स्थित नगरपालिका कार्यालयदेखि केही दक्षिणतर्फ विपरीत दिशाबाट आउँदै गरेको ना४३प ५०१८ नम्बरको मोटरसाइकलाई ठ क्क र दिएको थियो।

उक्त दु र्घ ट नामा गम्भी र घा इते भएका मोटरसाइकल चालक राम कुमार महतोलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याइएको र यहाँ उपचार हुन नसकेपछि जिल्ला अस्पताल मलंगवा पुर्‍याउँदा चिकित्सकले मृ त घो ष णा गरेका प्र ह रीले जनाएको छ।

मृ त कको श व पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ। राम कुमारको मृ त्युपछि आफन्त र स्थानीयवासीले सोमबार बयलवास बजारस्थित इलाका प्र ह री कार्यालय अगाडि टायर बा ले र प्र द र्श न गरिरहेका छन्।

घ ट ना बारे मृ त कको परिवारलाई ढिलो गरी जानकारी गराइएको र घ ट ना शं कास्पद रहेको भन्दै स्थानीयहरुले प्रदर्शन गरिरहेका छन्। प्रदर्शनको क्रममा इलाका प्र ह री कार्यालय हरिपुरको बा१झ ७४८२ को पिकअप भ्यानसमेत जलाइदिएका छन्।

प्र ह रीले भने मृ त कको साथमा परिचयपत्र वा अन्य कागजात नभएको, मोबाइलसमेत स्क्रिन लक भएकाले नाम, थर वतन पत्ता लगाउन नसकिएको र आज बिहान मृतककी श्रीमतीको फोन आएपछि मात्र घ ट नाबारे जानकारी गराएको जनाएको छ।

इलाका प्र ह री कार्यालय केशरगञ्जमा मृ त क का परिवार, स्थानीय अगुवा र प्र ह रीबीच अहिले वार्ता चलिरहेको भए पनि मृ त कका आफन्तले भने प्रदर्शन गरिरहेका छन्।

मृ त क राम कुमारले बयलवास बजारमा फेन्सी पलस सञ्चालन गर्दै आएका थिए। उनको मृ त्यु पछि व्यवसायीहरुले आज बयलवास बजार बन्द गराएका छन्।

 

2965
Shares

ट्रेन्डिङ