सबैको समाचार
मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • ह त्याको १० दिनपछि अर्जुन दासको अन्त्येष्टि

ह त्याको १० दिनपछि अर्जुन दासको अन्त्येष्टि

2955
Shares
ह त्याको १० दिनपछि अर्जुन दासको अन्त्येष्टि

 

काठमाडौं : ह त्या गरि जंगलमा फालिएका कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको १० दिनपछि आज अ त्ये ष्टि गरिएको छ।

अमरावतीस्थित सामुदायिक वनमा श व भेटिएका दासको हत्यारा प क्राउ नपरेसम्म श व नबुझ्ने भन्दै उनका आफन्तले श व बुझेका थिएनन्।

उनको श व टीकापुर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको थियो। दोषी प क्राउ नपरेसम्म श व नउठाउने भन्दै आ न्दो लन गर्दैआएका आफन्तहरू जानकी गाउँपालिका अध्यक्ष प्रदीप चौधरी र जिल्ला प्र हरी प्रशासनसँग छलफलपछि श व अन्त्येष्टि गर्न सहमत भएका हुन्।

पी डि त पक्ष र प्र ह री तथा जनप्रतिनिधिबीच आइतबारको छलफलबाट मृ त कको काजकिरिया खर्च र सन्तानको पढाइ खर्च व्यहोर्ने गाउँपालिकाले सहमति गरेपछि आफन्तहरू श व अन्त्ये ष्टि गर्न तयार भएका हुन्।

घ टनामा संलग्न दोषीलाई चाँडो प क्रा उ गरी का रबा ही गर्ने र परिवारलाई नगद तथा खाद्यान्न साथै मृतकका सन्तानको उच्च शिक्षा अध्ययनको जिम्मा गाउँपालिकाले लिएको छ।

साथै पी डि त परिवारको एक जनालाई क्षमता अनुसार रोजगारी दिने र अमरावती सामुदायिक वनमा अर्जुनको शालिक निर्माणका लागि पहल गर्ने सहमति भएको हो।

रुखमा बाँधेर टाउको काटिएको अवस्थामा पुस ३ गते श व भेटिएको थियो। पुस २ गते शुक्रवार करिब ५ बजेतिर उनी घरबाट निस्केका र राति घर फर्केका थिएनन्।

 

2955
Shares

ट्रेन्डिङ