सबैको समाचार
बिहिबार, बैशाख ६, २०८१

प्रहरीको गाडीमा आगजनी

12505
Shares
प्रहरीको गाडीमा आगजनी

 

मलङ्गवा, १२ पुस : सर्लाही ईश्वरपुर नगरपालिकामा प्र ह री चढेको भ्यानको ठक्करबाट एक व्यवसायीको मृ त्यु भएपछि आ क्रो शित समूहले आज प्र ह रीको जिपमा आगजनी गरेका छन् ।

आ क्रो शि त समूहले ईश्वरपुर नगरपालिका कार्यालय परिसरमा राखेको बा१झ ७४८२ नम्बरको इलाका प्र ह री कार्यालय हरिपुरको जिपमा आ गो लगाएका हुन् ।

सर्लाहीको ईश्वरपुरस्थित इलाका प्र ह री कार्यालय केशरगञ्जको टोली चढेको भ्यानको ठक्करबाट आइतबार राति ईश्वरपुर–५ का २५ वर्षीय रामकुमार महतोको मृ त्यु भएको थियो ।

उक्त विषयलाई लिएर आज प्र ह री र स्थानीयवासीबीच झ डप भएको थियो । बैलबास बजारमा व्यपार गर्दै आएका महतोको मृत्युपछि उद्योग वाणिज्य सङ्घ ईश्वरपुरले आज दिनभर बजार बन्द गराएको थियो । महतोले बैलबास बजारमा फैन्सी पसल सञ्चालन गर्दै आएका थिए ।

स्थिति नियन्त्रणमा लिन प्र ह रीले अश्रुग्याससमेत प्र हा र गरेको थियो । स्थानीयले इलाका प्र ह री कार्यालय केशरगञ्जमा ढुङ्गामुढा प्र हा र गरेको जिल्ला प्र ह री कार्यालयले जनाएको छ । ग म्भी र घा इ ते महतोको उपचारका क्रममा मलङ्गवा अस्पतालमा मृ त्यु भएको हो ।

 

12505
Shares

ट्रेन्डिङ