सबैको समाचार
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जीप दु र्घ ट ना : चार जनाको मृ त्यु, तीन घा इ ते

जीप दु र्घ ट ना : चार जनाको मृ त्यु, तीन घा इ ते

3270
Shares
जीप दु र्घ ट ना :  चार जनाको मृ त्यु, तीन  घा इ ते

 

रौतहटमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा चार जनाको मृ त्यु भएको छ।

गरूडा नगरपालिका वडा नम्बर १ जयनगरमा मंगलबार अपराह्न सवा ४ बजेतिर दु र्घ ट ना भएको जिल्ला प्र ह री कार्यालय रौतहटका प्रवक्ता तथा प्र ह री नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

प्र ह री का अनुसार जीपमा सात जना सवार थिए। त्यसमध्ये चार जनाको मृ त्यु भएको र बाँकी तीन जना घा इ ते भएको प्रह रीले जनाएको छ। मृ त कको सनाखत भइसकेको छैन।

गौरबाट गरूडा जाँदै गरेको बिआर ०५पिए ६९५३ नम्बरको स्कोर्पियो जीप आफैं अनियन्त्रित भई दु र्घ ट ना भएको प्र ह री नायब उपरीक्षक मल्लले बताए। जीप सडकबाट १५-२० फिट तल खसेको हो।

स्थानीयहरूले सो जीप विवाहमा गएको प्र ह रीलाई जानकारी दिएका छन्। प्र ह रीले पनि यसबारे पुष्टि गर्ने काम भइरहेको बताएको छ।

 

3270
Shares

ट्रेन्डिङ